Breaking
‘अर्नब’ चक्रवातको जोखिमबिच धान भित्र्याउने चटारो
Breaking
विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित
Breaking
आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने
Breaking
केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा
Breaking
बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, अबको कारोबार के होला ?
Breaking
एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने

मुस्ताङ, कात्तिक २२ गते । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका –५ मा पहाडमा खोपिएको आकर्षक गुफा । नेपालको दक्षिण सीमा भारत र उत्तरी सीमा चीनलाई जोड्ने कालीगण्डकी करिडोर अन्तर्गत चराङ–लोमान्थाङ सडकबाट देखिने यस गुफा १५ औ शताब्दीमा निर्मित भए पनि संरक्षणको अभावमा ओझेलमा छ । उपल्लो मुस्ताङमा रहेका गुफालाई स्थानीय पुर्खाले बनाएको घर अर्थात प्राचिन चिनारीको रुपमा लिने गरेका छन् । उपल्लो मुस्ताङको लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा तिब्वती अतिवादीबाट जोगिन निर्मित करिब एक हजार सानोठुलो गुफा रहेको अनुमान गरिन्छ ।
प्रतिक्रिया