Thursday, June 11, 2026

Font Size:

logo
11 Months ago July 30, 2025 Visted:113

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्टको आइपिओ आउँदै


img

काठमाडौँ, साउन १४ गते । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

सर्वसाधारणका लागि जारी गरिने एक सय रुपियाँ अङ्कित दरका ३० लाख कित्ताले हुन आउने ३० करोड रुपियाँ बराबरको साधारण सेयर निष्कासन तथा बिक्री गर्न लागेको कम्पनीले जनाएको छ ।

Share:

प्रतिक्रिया