Breaking
‘अर्नब’ चक्रवातको जोखिमबिच धान भित्र्याउने चटारो
Breaking
विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित
Breaking
आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने
Breaking
केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा
Breaking
बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, अबको कारोबार के होला ?
Breaking
एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने

पाकिस्तानको पूर्वी शहर लाहोरमा आज बिहान ठुलो विस्फोट भएको छ ।
यस बारेमा थप जानकारी नआए पनि पाकिस्तानका विभिन्न भागहरुमा भारतले ड्रोन आक्रमण गरेको र १२ वटा भारतिय ड्रोनलाई खसालेको दावी सुरक्षा अधिकारीहरुले गरेका छन् ।
कश्मीरस्थित पहलगाममा अप्रिल अन्तिम साता भएको आक्रमणमा एक जना नेपाली नागरिक सहित २६ जनाको मृत्यु भएपछि भारतले हिजो बिहान पाकिस्तानका विभिन्न ९ ठाउँमा आक्र्मण गरेको थियो ।
आतंककारी लुकेको ठाउँमा सो आक्मण गरिएको भारतले बताएपनि ३१ जना सर्वसाधारण नागरिकको मृत्यु भएको दावी पाकिस्तानले गरेको छ । यसैबीच पाकिस्तानी सेनाले कश्मीरको पूँछ क्षेत्रमा गरेको गोली आक्रमणमा परी कम्तीमा १४ जना सर्वसाधारणको मृत्यु भएको र ५९ जना घाइते भएको दावी भारतीय सेनाले जनाएको छ ।
भारतले पाकिस्तानले हानेको ड्रोन र मिसाइलहरुलाई निष्क्रिय पारेको पनि दावी गरेको छ ।
साथै पाकिस्तानमा आक्रमण गरी फर्किने क्रममा दुईवटा भारतीय विमान दुर्घटनामा परेको पनि भारतीय अधिकारीहरुले स्विकार गरेका छन् ।
उता पाकिस्तानले भने २५ वटा भारतीय ड्रोन खसालेको दावी गर्दै आएको छ । ।
प्रतिक्रिया