Thursday, June 11, 2026

Font Size:

logo
11 Months ago July 30, 2025 Visted:98

ट्रक फसेपछि


img

भेरी करिडोर सडक अन्तर्गत नलगाड नगरपालिका–८ र ९ को सिमाना त्रात्रगाड खोलामा डोल्पा जानका लागि आएको ट्रक फसेपछि स्काभेटको सहायताले निकालिँदै । यहाँ पुल निर्माण गर्नका लागि भेरी करिडोरले छ वर्ष अगाडि लगाएको ठेक्काको काम अझै सुरु हुन सकेको छैन ।

Share:

प्रतिक्रिया