Thursday, June 11, 2026

Font Size:

logo
11 Months ago July 05, 2025 Visted:214

भेरी नदीमाथिको पुल


img

भेरी करिडोर सडक योजनाले निर्माण गर्न लागेको नलगाड नगरपालिका–१३ तल्लु र रुकुम पश्चिम आठबिसकोट नगरपालिका–५ को बीचमा रहेको भेरी नदीमाथिको पुल । हाल सो ठाउँमा बेलिब्रिज पुलबाट यातायातका साधनहरु आवतजावत गरिरहेका छन् । सोही ठाउँमा पक्की मोटरेवल पुल निर्माणको काम सुरु भएको छ ।

Share:

प्रतिक्रिया