Tuesday, September 15, 2026

Font Size:

logo
1 years ago April 23, 2025 Visted:244

कक्षा १२ को संशोधित परीक्षा तालिका सार्वजनिक(तालिका सहित )


img

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको संशोधित नयाँ समय तालिका सार्वजनिक गरेको छ । बोर्डले हिजो यही ११ वैशाखको लागि तोकिएको परीक्षा शिक्षककोआन्दोलनका कारण अन्तिम समयमा आएर २१ गतेका लागि सारेको थियो ।  २१ गतेदेखि सुरु हुने परीक्षाको सयम तालिका बोर्डले आज सार्वजनिक गरेको हो ।

Share:

प्रतिक्रिया