Thursday, June 11, 2026

Font Size:

logo
1 years ago April 22, 2025 Visted:243

स्वास्थ्य सचेतना र समस्या


img

मानिसका पाँच आधारभूत आवश्यकतामध्ये एउटा स्वास्थ्य हो । गाँस, वास, कपास, शिक्षा र स्वास्थ्यमध्ये स्वास्थ्यलाई पाँचौं स्थानमा राखिएको पाइन्छ। स्थान पाँचौं भन्नुभन्दा क्रममा पाँचौं रहने गरेको छ । यद्यपि क्रमले केही हुुने होइन । हरेक मानिसले बुझेको सोझो कुरो हो कि सबैभन्दा बढी र पहिलो आवश्यकता उसलाई खानाको हुन्छ । मानिसलाई बस्नको लागि घर चाहिन्छ । शरीर ढाक्न तथा जाडो, गर्मी र वर्षाको प्रकोपबाट जोगिन उसलाई कपडा चाहिन्छ । यसैगरी ज्ञानविना मानिस र अन्य जीवमा कुनै फरक नहुने भएकोले उसलाई ज्ञान चाहिन्छ । ज्ञानको सबैभन्दा महत्वपूर्ण माध्यम शिक्षा हो । यसैगरी खान, लाउन र शिक्षा पाउन मानिस स्वस्थ हुनैपर्छ।

 

Share:

प्रतिक्रिया