Monday, September 14, 2026

Font Size:

logo
2 Years ago October 09, 2024 Visted:266

कोशी प्रदेश साहसिक पर्यटनमा अब्बल



नेपाल र भारतबीच भएको मैत्रीपूर्ण खो खो प्रतियोगितामा मंगलबार भारत विजयी भएको छ । पुरुषको ४ खेलको श्रृंखलामा भारत ४–० ले विजयी भयो । नेपाल खो खो संघको आयोजनामा कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिलामा दुई खेल भएको थियो । दुवैमा भारतले बाजी मा¥यो ।


विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, भारतीय खो खो महासंघका महासचिव एमएस त्यागी, आयोजक खो खो संघका अध्यक्ष प्रदीप महर्जन, खो खो संघका वरिष्ठ उपाध्यक्ष छत्रबहादुर शाहीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । नेपाल र भारतको राष्ट्रिय टोलीबीच प्रतिस्पर्धा भएको वरिष्ठ उपाध्यक्ष शाहीले जनाएका छन् ।

Share:

प्रतिक्रिया