Tuesday, July 28, 2026

Font Size:

logo
1 years ago April 22, 2025 Visted:99

शिक्षा प्रणालीलाई प्रविधियुक्त बनाउन आवश्यक: भौतिक मन्त्री दाहाल


img

काठमाडौं-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले शिक्षा प्रणालीलाई प्रविधियुक्त र समायानुकुल बनाउन आवश्यक रहेको बताउनु भएको छ।

मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय प्रवद्र्धन शाखा मार्फत मंगलबार विभिन्न विद्यालयहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्दै मन्त्री दाहालले शैक्षिक प्रणाली र गुणस्तर सुधार सवैको दायित्व भएको पनि उल्लेख गर्नुभयो।


 

Share:

प्रतिक्रिया